Thursday, December 8, 2011

एक्छिन रमाइलो गरौ।।


मोबाइल म्यारिज ब्युरो

विदुर : “मैले ‘मोबाइल म्यारिज ब्युरो’ खोलेको छु । ०००० डायल गरी अविवाहित युवकले १, युवतीले २ र अभिभावकले ३ थिच्नुहोला ।” प्रश्न आयो : “दोश्रो विवाह गर्न चाहने चाँही के थिच्नु नि ?” विदुर : “दोश्रो विवाह गर्न चाहनेले पहिलोको घाँटी थिच्नु ।”


भेटे देखी बहुतै कम खान थालेको छु

प्रेमी: तिमीसंग भेटे देखी बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन …
प्रेमिका: हामी बीचको प्रेमले सबै कुरो बिर्साइदियो ?
प्रेमी: प्रेमले होइन, मायालु । पैंसाको अभावले ।

1 comment: