Sunday, December 11, 2011

एउटा अर्को राजेश हमालको जोकस।।


फेरि एकचोटि राजेश हमाल केटी माग्न गएछन् । केटीसँग कुरा मिलेपछी केटीले finalize गर्न भनेर ममिलाई बोलाई । ममिले राजेशलाई देख्ने बित्तिकै faint भैछन् ।

होश खुलेपछि hospital म उनलाईfaint हुनुको कारण सोधियो ।

ममिले भनिन् , ” यिनी त मलाई पनि हेर्न आएका थिए ।”



No comments:

Post a Comment