Monday, December 5, 2011

अमेरिकाबाट धेरै फुर्ति नलगाऔ है!!

अमेरिकाबाट गाऊँमा हर्केलाइ फोनमा फुर्ति लाऊँदै शेरे,
शेरे: ओबामालाइ चिन्छस?..
हर्के: चिन्दिन
शेरे: अमेरिका आए पो चिन्थिस, एन्जेलिना जोलीलाइ नि?.
हर्के :अहँ चिन्दिन
…शेरे: अंग्रेजी फिल्म हेरे पो चिन्थिस, रिहानालाइ नि?..
हर्के: चिन्दिन
शेरे: अंग्रेजी गीत सुने पो चिन्थिस, लन्ठु शेरेका कुरा सुनेर हर्के झन्कींदै भन्यो ‘बिर्खेलाई चिन्छस?..
शेरे: अहँ चिन्दिन यार
हर्के: तेरै स्वास्नीको boy friend हो, कहिल्यै घर बसे पो चिन्थिस..

No comments:

Post a Comment