Showing posts with label jokes. Show all posts
Showing posts with label jokes. Show all posts

Sunday, December 11, 2011

एउटा अर्को राजेश हमालको जोकस।।


फेरि एकचोटि राजेश हमाल केटी माग्न गएछन् । केटीसँग कुरा मिलेपछी केटीले finalize गर्न भनेर ममिलाई बोलाई । ममिले राजेशलाई देख्ने बित्तिकै faint भैछन् ।

होश खुलेपछि hospital म उनलाईfaint हुनुको कारण सोधियो ।

ममिले भनिन् , ” यिनी त मलाई पनि हेर्न आएका थिए ।”



Thursday, December 8, 2011

एक्छिन रमाइलो गरौ।।


मोबाइल म्यारिज ब्युरो

विदुर : “मैले ‘मोबाइल म्यारिज ब्युरो’ खोलेको छु । ०००० डायल गरी अविवाहित युवकले १, युवतीले २ र अभिभावकले ३ थिच्नुहोला ।” प्रश्न आयो : “दोश्रो विवाह गर्न चाहने चाँही के थिच्नु नि ?” विदुर : “दोश्रो विवाह गर्न चाहनेले पहिलोको घाँटी थिच्नु ।”


भेटे देखी बहुतै कम खान थालेको छु

प्रेमी: तिमीसंग भेटे देखी बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन …
प्रेमिका: हामी बीचको प्रेमले सबै कुरो बिर्साइदियो ?
प्रेमी: प्रेमले होइन, मायालु । पैंसाको अभावले ।

Monday, December 5, 2011

अमेरिकाबाट धेरै फुर्ति नलगाऔ है!!

अमेरिकाबाट गाऊँमा हर्केलाइ फोनमा फुर्ति लाऊँदै शेरे,
शेरे: ओबामालाइ चिन्छस?..
हर्के: चिन्दिन
शेरे: अमेरिका आए पो चिन्थिस, एन्जेलिना जोलीलाइ नि?.
हर्के :अहँ चिन्दिन
…शेरे: अंग्रेजी फिल्म हेरे पो चिन्थिस, रिहानालाइ नि?..
हर्के: चिन्दिन
शेरे: अंग्रेजी गीत सुने पो चिन्थिस, लन्ठु शेरेका कुरा सुनेर हर्के झन्कींदै भन्यो ‘बिर्खेलाई चिन्छस?..
शेरे: अहँ चिन्दिन यार
हर्के: तेरै स्वास्नीको boy friend हो, कहिल्यै घर बसे पो चिन्थिस..

Sunday, December 4, 2011

ख्याल ठट्टा.....

Old but funny one....
टिचरले रामलाई सोधेछन्

टिचर : राम टिमि भन त एउटा कुखुराले एक दिनमा २ ओटा अण्डा दिन्छ भने एक हप्तामा कतिओटा अण्डा दिन्छ?

राम : १२ ओटा सर ।

टिचर : कसरि १२ ओटा मात्रै दिन्छ ? हप्तामा ७ दिन हुन्छ।

राम : सर सनिबार त छुट्टि हुन्छनि त।

Saturday, December 3, 2011

Rajesh Hamal better than Rajnikant!!!

Once rajesh hamal & Rajanikant met on a plane & had a bet dat if rajesh dai fails to ans his questions he must give 5$ & if Rajanikant fails he has 2 give 500$.. rajanikant agreed!

Rajanikant: wats d diff b/w earth n moon?
rajesh dai silently gives 5$

rajesh dai : which is d animal with 3legs goes 2 d mountain & returns with 4legs?
Rajanikant thought for 2hrs & gave 500$ n asks wats d ans?
rajesh dai again silently gave 5$ !!